उच्च रक्तचापका बिरामीलाई स्वास्थ रहन १० टिप्स « Khabarhub

उच्च रक्तचापका बिरामीलाई स्वास्थ रहन १० टिप्स


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

व्यस्त जीवनशैलीका कारण मानिसमा उच्च रक्तचापको समस्या बढ्दै गएको छ ।

उच्च रक्तचाप भएका व्यक्तिले खानपान र जीवनशैली परिवर्तन नगरे मुटुसम्बन्धी रोगको जोखिम उच्च हुन्छ । त्यसैले उच्च रक्तचाप भएका व्यक्ति स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनुपर्छ ।

उच्च रक्तचाप भएकाले ध्यान दिनैपर्ने १० कुराहरु :–

–दैनिक पाँच ग्राम भन्दा कम नुन खाने ।
– चिल्लो र बोसोयुक्त खानेकुरा कम खाने ।
–सन्तुलित खाना र प्रशस्त मात्रामा सागसब्जी र फलफूल खाने ।
– शारीरको तौल कायम राख्ने ।
– तनावमुक्त रहने ।
– नियमित शारीरिक व्यायम गर्ने, सक्रिय रहने ।
– धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवन नगर्ने ।
– वयस्क व्यक्तिले वर्षमा एकपटक नियमित स्वास्थ्य जाँच गराउने ।
– उच्च रक्तचाप भएमा स्वास्थ्यकर्मीको सल्लाहमा नियमित औषधि सेवन गर्ने ।
– मदिरा सेवन नगर्ने । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  १० : ४५ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल