‘साहो’ का कारण पछाडि धकेलिएको ‘हजार जुनीसम्म’ पहिलेकै मितिमा रिलिज हुने « Khabarhub

‘साहो’ का कारण पछाडि धकेलिएको ‘हजार जुनीसम्म’ पहिलेकै मितिमा रिलिज हुने


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बाहुबली स्टारर प्रभासले अभिनय गरेको फिल्म ‘साहो’ का कारण एक हप्ता पछि धकेलिएको फिल्म ‘हजार जुनीसम्म’ को प्रदर्शन पुरानै मितिमा हुने भएको छ ।

‘साहो’को रिलिज मिति १५ दिन पछाडि धकेलिएपछि नेपाली चलचित्र ‘हजार जुनीसम्म’ पहिले नै घोषणा गरेको मितिमा आउने भएको हो ।

अब यो फिल्म साउन ३० गते नै प्रदर्शन हुने भएको छ । पहिले निर्माण टिमले सम्पादनको काम नसकिएको भन्दै भदौ १३ लाई रिलिज मिति तोकेको थियो । यो मितिमा नेपाली फिल्म ‘कबड्डी ३’ र ‘मारुनी’ पनि रिलिज हुँदैछन् ।

मंगलबार सार्वजनिक गरिएका पोस्टरमा रिलिज मिति साउन ३० गते तोकिएको छ ।

फिल्ममा आर्यन सिग्देल, प्रियंका कार्की, स्वस्तिमा खड्का, सलोन बस्नेत, शिवहरि पौडेल, अखिलेश प्रधान, अनुभव रेग्मी, संचिता लुइँटेल लगायत कलाकारको अभिनय छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  १० : ५० बजे

दैनिक एक हजार ५०० ई-राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने

काठमाडौं– राहदानी विभागले विद्युतीय राहदानी (ई-पासपोर्ट) को बढ्दो मागलाई सम्बोधन

वालेन्द्रको ‘लाज ढाक्न’ रविलाई भ्याइ-नभ्याइ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्री बनेका वालेन्द्र शाह देशमा गम्भीर

सुनसरी घटना : छानबिन समितिमा दुई सदस्य थप

काठमाडौं– सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा

‘कार्गो क्षेत्रलाई व्यवस्थित बनाउन संघ–प्रदेश सहकार्य आवश्यक’

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा फ्रेट फरवार्डिङ