महिलाहरुको मात्र शासन चलाउने देश, पुरुषहरु दास बराबर « Khabarhub

महिलाहरुको मात्र शासन चलाउने देश, पुरुषहरु दास बराबर


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिलेको जमानामा पनि विश्वमानै पितृसत्तात्मक प्रबृत्तिले छाडेको छैन । विश्वमा महिलामाथि पुरुषहरुले थिचोमिचो गर्ने गरेका छन् भन्ने आवाज चौतर्फी सुनिदै आएको छ । तर, विश्वमा एउटा यस्तो देश छ, जहाँ पुरुषमाथि महिलाले शासन गर्छन् । अझ भनौं पुरै महिलाहरुको शासन चल्दछ त्यो देशमा अनि पुरुषहरु भने सँधै महिलाको गुलामी गर्न बाध्य हुन्छन् ।

यो अनौठो देशको नाम हो – अदरवर्ल्ड किंगडम । तर, सन् १९९६ मा चेक रिपब्लिकबाट बनेको यो देशले अहिलेसम्म स्वतन्त्र राष्ट्रको मान्यता भने पाएको छैन ।

अहिले यो देशमा रानीले शासन चलाउँदै आएकी छिन् । ती रानीको नाम प्याट्रिसिया प्रथम हो । अहिले उनकै राज छ, त्यो देशमा । त्यहाँ महिलालाई एक नम्बर नागरिकको दर्जा दिइन्छ भने पुरुषहरु त केवल महिलाका दास मात्र हुन्छन् ।

अन्य देशबाट त्यहाँ गएका पुरुषहरुले यो देशमा रानीका लागि बस्ने सोफाहरु निर्माण गर्ने काम गर्दछन् । यति सम्मकी त्यहाँका पुरुषहरुले रक्सी पिउनुअघि समेत आफ्नी मालिक्नीको पाउमा रक्सी चढाउनु पर्छ । अनिमात्र रक्सी पिउन पाउँछन् पुरुषहरु । यतिमात्र होइन, महिलाको अनुमति विना पुरुषहरुले कुनैपनि काम गर्न पाउँदैनन् । यदि कुनै पुरुषले आफुखुसी काम गरे कानून लाग्छ र उनीहलाई कारवाही हुन्छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  १० : ३६ बजे

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६