स्पेनिस ला लिगा : लस पालमसमाथि रियल मड्रिडको जित « Khabarhub

स्पेनिस ला लिगा : लस पालमसमाथि रियल मड्रिडको जित


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ ।

गएराति भएको खेलमा लस पालमसलाई २–० गोल अन्तरले हराउँदै रियल विजयी भएको हो ।

रियलका लागि बरिम डियाज र जोस लुइस माटोले एक–एक गोल गरेका थिए ।

यो जितसँगै रियल मड्रिड ७ खेलबाट १८ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएको लस पालमसको ५ अंक छ ।

शीर्ष स्थानमा रहेको जियोनालको ७ खेलबाट १९ अंक रहेको छ ।

 

 

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  १० : ११ बजे

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ