कोशी प्रदेशका उराव समुदायलाई आज सार्वजनिक बिदा « Khabarhub

कोशी प्रदेशका उराव समुदायलाई आज सार्वजनिक बिदा


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोशी प्रदेश सरकारले आज प्रदेशमा रहेका उराव समुदायलाई सार्वजनिक बिदा दिएको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले उराव तथा झाँगड समुदायलाई आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

उराव तथा झाँगड समुदायले मनाउने करम धर्म अनुसारको पर्वका अवसरमा बिदा दिइएको हो ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ७ : ४६ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग