विशेष अदालतद्वारा काठमाडौँका तत्कालिन वडा सदस्य महर्जन भ्रष्टाचार अभियोगमा दोषी ठहर « Khabarhub

विशेष अदालतद्वारा काठमाडौँका तत्कालिन वडा सदस्य महर्जन भ्रष्टाचार अभियोगमा दोषी ठहर


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विशेष अदालतले काठमाडौँ महानगरपालिकाका तत्कालिन वडा सदस्य बसन्त महर्जनलाई भ्रष्टाचार अभियोगमा दोषी ठहर गरेको छ ।

न्यायधिशहरु यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले २ लाख रुपैयाँ घुससहित पक्राउ परेका महर्जनलाई दोषी ठहर गरेको हो ।

काठमाडौँ महानगरपालिका–१४ का तत्कालिन वडा सदस्य महर्जन २ वर्षअघि पक्राउ परेका थिए । जग्गाको मोहियानी हक नामसारी, नाता प्रमाणीकरण र मालपोत कार्यालयका लागि सिफारिस गर्न सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको आरोपमा उनी २ वर्षअघि पक्राउ परेका थिए ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  २ : ५३ बजे

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ