दोलखामा थप ३ किलो सुन बरामद « Khabarhub

दोलखामा थप ३ किलो सुन बरामद


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

चरिकोट- प्रहरीले दोलखामा थप ३ किलो सुन बरामद गरेको छ ।

जिल्लाको विगु गाउँपालिका ३ जामुनेबाट ३ किलो सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

चीनबाट अवैध रुपमा तस्करी गरी लुकाएर राखेको अवस्थामा केशर तामाङको कोठाबाट उक्त परिमाणको सुन बरामद गरिएको हो ।

सुन तस्करीको अनुसन्धानका क्रममा तामाङ गत बुधबार पक्राउ परेका थिए ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ५ : ३९ बजे

कानुन विपरित गतिविधि गर्ने तीन फर्ममाथि जरिवाना

काठमाडौँ– खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको कारोबारमा कानुन विपरितका गतिविधि

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर– भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको

राष्ट्रिय महिला लिग आजदेखि, उद्घाटन खेलमा एनआरटी र संकटा खेल्ने

काठमाडौँ– शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ

चिकित्सकको त्रुटिविरुद्ध सर्वोच्चको आदेश- ‘पीडितको शारीरिक- मानसिक क्षति राज्यले भर्नुपर्छ’

काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा झण्डै २ दशकअघि भएको

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको