फरार अभियुक्त पक्राउ « Khabarhub

फरार अभियुक्त पक्राउ


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


639
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भन्सार ऐन २०६४ अन्तर्गतको कसुर र संगठित अपराध मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको बिगु गाउँपालिका– १ का राज तामाङ रहेको प्रहरीले जनाएको छ ।

उनलाई काठमाडौँको वनस्थलीबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय दोलखाको आग्रहमा उनलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । थप अनुसन्धान एवम कारवाहीका लागि उनलाई जिल्ला प्रहरी कार्यालय दोलखा पठाइएको जनाइएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ७ : ४५ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण