लाइसेन्स कार्यालयमा बिचौलियाको काम गर्ने ६ जना पक्राउ « Khabarhub

लाइसेन्स कार्यालयमा बिचौलियाको काम गर्ने ६ जना पक्राउ


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालमा बिचौलियाका रुपमा कार्यरत ६ जना व्यक्ति पक्राउ परेका छन् ।

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउन आउने सेवाग्राहीको काम सहज बनाइदिने भन्दै पैसा असुल गर्ने ६ जना व्यक्ति पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मकवानपुर घर भइ ललितपुरको तिखिदेवल बस्ने पृथ्वीराज कार्कीसहित ६ जना छन् ।

महानगरीय प्रहरी बृत्त सातदोबाटोले उनीहरुलाई एकान्तकुनास्थित यातायात कार्यलयबाटै पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  २ : ३३ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका