एमालेको कर्णाली प्रदेश अधिवेशन : अध्यक्षमा गुलाबजंग शाह विजयी « Khabarhub

एमालेको कर्णाली प्रदेश अधिवेशन : अध्यक्षमा गुलाबजंग शाह विजयी


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशनमा अध्यक्ष पदमा गुलाबजंग शाह विजयी भएका छन् ।

अधिवेशनमा कुल ६०४ मत खसेकोमा ३६९ मतसहित शाह विजयी भएका हुन् ।

शाहका निकटतम प्रतिस्पर्धी मीनबहादुर शाहीले २०७ र प्रकाश रोकायाले केबल ४ मत प्राप्त गरे ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ९ : ३० बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका