घरमा रामसीताको तस्वीर किन राख्ने ?  « Khabarhub

घरमा रामसीताको तस्वीर किन राख्ने ? 


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

हिन्दु धर्मावलम्बीहरूले प्रायशः आफ्नो घरको भित्री कोठामा रामसीताको तस्वीर राख्ने गरेको पाइन्छ ।

रामसीताको तस्वीर आफू सुत्ने कोठामा राख्दा पतिपत्नी बीचको सम्बन्ध एकदमै राम्रो हुन्छ । यसका साथै श्रीमान् र श्रीमतीका बीचमा आत्मीयता बढ्ने विश्वास छ ।

घरमा रामसीताको तस्वीर राख्नाले परिवारमा सुख, शान्ति तथा सकारात्मक ऊर्जा प्रवाह हुने धार्मिक मान्यता छ ।

घरमा रामसीताको सँगै भएको तस्बिर राख्दा जसरी रामलाई वनवास जाँदा सीताले साथ र सहयोग गरेकी थिइन्, जस्तो आत्मियता थियो त्यसरी नै घरका सदस्यहरूबीच आत्मियता बढ्ने विश्वास गरिन्छ । 

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ७ : १५ बजे

चिनियाँ एजेन्ट बनेको आरोपमा अमेरिकी पत्रकारलाई जेल सजाय

एजेन्सी– चिनियाँ सरकारका लागि अमेरिकाभित्र गैरकानूनी रूपमा विदेशी एजेन्टका रूपमा

बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क पुनः सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका सबै

भोटेकोशी बाढीमा फसेका ६ जनाको उद्धार, लाङटाङको टनेलमा १५० मिटरभित्र छिरेर खोज्दै उद्धारकर्मी

काठमाडौं– भदौ १० गतेको बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज

उद्धारमा खटिएका चिनियाँ विज्ञ भन्छन् : अन्यभन्दा नेपालको विपद् निकै गम्भीर, गेग्रान भरिएको सुरुङमा छिर्नै कठिन

काठमाडौं- नेपालका सीमावर्ती क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोपछि चीनले उद्धार तथा

कुलमान-प्रधानमन्त्री भेट : २३५ मेगावाटका जलविद्युत् आयोजना छिटो सञ्चालनका विषयमा छलफल

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग