‘आठ महिनामा एघार हजार अफगानी शरणार्थी स्वदेश फर्किए’ « Khabarhub

‘आठ महिनामा एघार हजार अफगानी शरणार्थी स्वदेश फर्किए’


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काबुल– सन् २०२३ को सेप्टेम्बर १ सम्म १० हजार ९७१ जना अफगानी शरणार्थी स्वदेश फर्केका संयुक्त राष्ट्रसङ्घीय शरणार्थी नियोग (यूएनएचसीआर) ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ ।

तीमध्ये ९६ प्रतिशत पाकिस्तानबाट, तीन प्रतिशत इरानबाट र एक प्रतिशत अन्य मुलुकबाट अफगानिस्तानका विभिन्न राज्यमा फिर्ता आएका र उनीहको गृहनगर वा गाउमा जाने तयारी गरिरहेका युएनएचसीआरले जनाएको छ ।

प्रतिवेदनमा सन् २०२३ मा आन्तरिक रुपमा विस्थापित भएका करिब पाँच हजार १५० व्यक्ति अफगानिस्तानमा रहेको आफ्नो मूल थलोमा फर्केको उल्लेख छ ।

सङ्गठनका अनुसार डिसेम्बर ३१, २०२२ सम्ममा अफगानिस्तानमा द्वन्द्वका कारण अनुमानित ३२ लाख ५० हजार मानिस आन्तरिक रूपमा विस्थापित भएका थिए भने करिब ५२ लाख व्यक्ति छिमेकी मुलुकहरूमा शरणार्थीका रूपमा पुगेका थिए ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ७ : २० बजे

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको