बङ्गलादेशमा एक महिनामा सवारी दुर्घटनामा परी करिब पाँच सय जनाको मृत्यु « Khabarhub

बङ्गलादेशमा एक महिनामा सवारी दुर्घटनामा परी करिब पाँच सय जनाको मृत्यु


२० आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बङ्गलादेशमा गत महिना सडक, रेलमार्ग र जलमार्गमा भएका ४६७ दुर्घटनामा परी ४९६ जनाको मृत्यु हुनुका साथै ६८१ जना घाइते भएका छन् ।

यात्रु कल्याण सङ्घ बङ्गलादेश यात्री कल्याण समितिकाअनुसार यो महिनाभर ४०२ वटा सडक दुर्घटनामा परी ४१७ जनाको मृत्यु भएको छ भने ६५१ जना घाइते भएका छन् ।

संगठनका महासचिव मोजामेल हक चौधरीले राजधानी ढाकामा एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन् ।गत सेप्टेम्बरमा भएका सडक दुर्घटनामा ५१ जनाको मृत्यु भएको थियो भने २६ जना घाइते भएका थिए ।

यस्तै जलमार्ग दुर्घटनामा परी २८ जनाको मृत्यु, चार जना घाइते र तीन जना बेपत्ता भएका छन् ।दक्षिण एशियाली मुलुकका राष्ट्रिय दैनिक पत्रिका, अनलाइन समाचार पोर्टल र इलेक्ट्रोनिक मिडियामा आएका समाचारका आधारमा तथ्याङ्क सङ्कलन गरिएको सो संस्थाले जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ८ : २२ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा