प्यालेस्टाइनी लडाकु समूहको आक्रमणमा परी इजरायलमा १३ नेपाली घाइते « Khabarhub

प्यालेस्टाइनी लडाकु समूहको आक्रमणमा परी इजरायलमा १३ नेपाली घाइते


२० आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

इजरायल – प्यालेस्टाइनी लडाकु समूहको आक्रमणमा परी इजरायलमा घाइते हुने नेपालीको संख्या १३ पुगेको छ ।

दुई जनाको सकुशल उद्धार गरिएको झापाली समाज इजरायलका अध्यक्ष दिपक प्रसाद ओलीले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये ९ जना नेपालीलाई गोली लागेको छ ।

यस्तै इजरायलमा बसोबास गरिरहेका १५ नेपाली बन्धक भएका छन् । इजरायलले कब्जा गरेको सहरमा बसोबास गरेको भन्दै प्यालेस्टाइनी लडाकु समूहले १५ जना नेपालीलाई बन्धक बनाएको हो ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ८ : ५८ बजे

फिफा विश्वकप-२०२६ आजदेखि : उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

काठमाडौँ– फिफा विश्वकप फुटबल– २०२६ आज रातिबाट सुरु हुँदैछ ।

नवलपरासीमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर

नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

आज सातवटै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल