दोर्दी खोलामा आएको बाढीले बगाउँदा लमजुङमा ८ जनाको मृत्यु « Khabarhub

दोर्दी खोलामा आएको बाढीले बगाउँदा लमजुङमा ८ जनाको मृत्यु


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङको दोर्दीमा बाढीले बगाउँदा ८ जनाको मृत्यु भएको छ ।

दोर्दी गाउँपालिका ४ मा दोर्दी खोलाको बाढीले बगाउँदा ८ जनाको मृत्यु भएको र अन्य केही बेपत्ता भएको प्रहरीले जनाएको छ ।

लमजुङका प्रहरीका अनुसार ज्यान गुमाउनेमा अधिकांश लिबर्टी जलविद्युत आयोजनामा कार्यरत कामदार रहेका छन् । गाउँदेखि माथि बाँझे भन्ने ठाउँमा खोला थुनिएर एक्कासी बाढी आउँदा मानवीय क्षति भएको प्रहरीको जनाइएको छ ।

खोलामा आएको बाढीले केही घर बगाएको जनाइएको छ ।  घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ७ : १० बजे

सम्झौताका बाबजुद पनि अमेरिकाप्रति गहिरो अविश्वास कायमै : इरान

एजेन्सी– युद्ध अन्त्य गर्ने उद्देश्यका साथ सहमति भए पनि तेहरानले

मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती

मुस्ताङ–  धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला, मुस्ताङमा पछिल्लो समय फोहरमैला

कोशी प्रदेशको बजेटको आकार ४० अर्ब २९ करोड ९८ लाख 

काठमाडौं– कोशी प्रदेशले आगामी आर्थिक वर्षको लागि ४० अर्ब २९

अफ्रिकन जायन्ट इजिप्ट र अपराजित बेल्जियमबीच रोचान्चक प्रतिस्पर्धा हुँदै

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो

राष्ट्रियसभामा बजेटमाथि छलफल : बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

काठमाडौं– राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक