इटालियन सिरी ए : एसी मिलानको जित « Khabarhub

इटालियन सिरी ए : एसी मिलानको जित


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटालियन सिरी ए मा एसी मिलानले जित निकालेको छ । गएराति भएको खेलमा जिनोआलाई १–० गोलले हराउँदै मिलान विजयी भएको हो ।

मिलानको जितमा क्रिस्टियन पुलिसिचले एक गोल गरेका थिए । खेलको ८७औँ मिनेटमा उनले गरेको गोल मिलानको जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै मिलान ८ खेलबाट ७ २१ अंकका साथ शीर्षस्थानमा उक्लिएको छ । पराजित भएको जिनोआअंकका साथ १५औँ स्थानमा छ । समान खेलबाट इन्टर मिलानको १९ तथा युभेन्ट्सको १७ अंक छ । 

सिरी ‘ए’ कै अर्को खेलमा इन्टर मिलान र बोलोग्ना २–२ गोलको बराबरीमा रोकिएका छन् भने युभेन्टसले टोरिनोलाई २–० गोलले हराएको छ । 

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ७ : ५३ बजे

पूर्वानुमानमा आधारित विपद् प्रतिकार्यलाई स्थानीय तहसम्म संस्थागत गर्ने प्रतिबद्धता

सुदूरपश्चिम– सुदूरपश्चिममा जलवायु उत्थानशीलता तथा विपद् पूर्वानुमानमा आधारित प्रतिकार्यलाई स्थानीय

‘आर्यघाटमा अन्तिम संस्कार गर्न विपन्नलाई आर्थिक संकट, निःशुल्क वा सहज व्यवस्था गरौँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टीका सङ्ग्रौलाले पशुपति आर्यघाटजस्ता स्थलहरूमा विपन्न

खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन सांसदको जोड

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउनुपर्नेमा सांसदले जोड

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम गराउन रुलिङको माग

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले सांसदहरूसँगको

रास्वपा सांसदलाई खुश्बुको सुझाव- ३५ वर्षमा के भयो भन्ने प्रश्न नसोध्नुस्, अब काम गरेर देखाउनुस्

काठमाडौं– राप्रपा सांसद खुश्बु ओलीले विगत ३५ वर्षमा हुन नसकेका