घरमा मौरीले घार लगाउनु शुभ कि अशुभ ? « Khabarhub

घरमा मौरीले घार लगाउनु शुभ कि अशुभ ?


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.2k
Shares
  • change font
  • change font
  • change font

कतिपय घरमा चराचुरुङ्गीले गुड लगाएको पाइन्छ । मौरीको घार, बारुलाको गोलोदेखि चमेरा, परेवा, भँगेरा लगायतले पनि गुड बनाउँछन् ।

वास्तुशास्त्रमा पशुपक्षी, कीरा घरमा प्रवेश गर्दा वा अनौठो व्यवहार देखाउँदा शुभ–अशुभ दुवै फल मिल्ने बताइएको छ । जीवजन्तुका घटना र व्यवहारलाई वास्तुमा सङ्केतका रूपमा समेत बुझिन्छ ।

आज हामी घरमा मौरी हुनु शुभ हो या अशुभ हो भन्ने विषयमा चर्चा गर्नेछौँ ।

मौरी यस्तो ठाउँमा बस्छ, जहाँ नकारात्मक ऊर्जा हुन्छ । मौरीलाई नकारात्मक ऊर्जा भएको ठाउँमा माता ब्राह्मणीको रूपमा मानिन्छ  ।

मौरीलाई कसैले पाल्नु हुन्छ या कसैको घरमा स्वतः आए बस्छ भने मौरीले घरमा घार लगाउनु शुभ मानिँदैन ।

वास्तुशास्त्र अनुसार घरमा मौरीले घार लगाउनु कुनै ठूलो दुर्घटना वा हानी नोक्सानी हुने सङ्केत मानिन्छ । त्यसैले मौरीले घरका खोपामा घार लगाउनु शुभ मानिँदैन । 

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ६ : ४० बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा