प्रिओपन सेसनमा नेप्से सूचक १.२८ अंकले घट्यो « Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचक १.२८ अंकले घट्यो


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक १.२८ अंकले घटेको छ । योसँगै सूचक १९१९.९६ अंकमा झरेको छ ।

सेसन अवधिमा १२ कम्पनीका ४ सय ३६ कित्ता सेयर किनबेच भयो । जसबाट १ लाख ३५ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

उक्त अवधिमा १ कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घट्यो भने । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएन ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ११ : ०८ बजे

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने