आधा किलो सुनसहित विमानस्थल भन्सार कार्यालयबाट एक जना पक्राउ « Khabarhub

आधा किलो सुनसहित विमानस्थल भन्सार कार्यालयबाट एक जना पक्राउ


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आधा किलो सुनसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

मलेसियन एयरलाइन्सबाट आएका सिन्धुलीका नवराज धामी पाँच सय १० ग्राम सुनसहित पक्राउ परेका हुन्। उनले टिभी भित्र लुकाएर ल्याएको अवस्थामा शङ्का लागि चेक जाँच गर्दा सुन फेला परेको भन्सार प्रमुख डा। टोक राज पाण्डेले जानकारी दिए।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको उनको भनाइ छ। 

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ६ : ५९ बजे

गगनले केपी ओली, रवि र बालेनमाथि एकसाथ साँधे निशाना

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा एमालेका अध्यक्ष केपी

पोखरामा एनसेल सेन्टर पुनः सञ्चालनमा 

काठमाडौं– एनसेलले पोखरामा आफ्नो एनसेल सेन्टर पुनः सञ्चालनमा ल्याएको छ ।

गगनको अपिल : कसैलाई मौका दिने नाममा देशलाई प्रयोगशाला नबनाऔँ सभापति थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कसैलाई मौका दिने नाममा

सवारी दुर्घटनामा दुई जनाको मृत्यु, विभिन्न स्थानमा चारजना मृत भेटिए

काठमाडौं– गोरखा र सुनसरीमा शुक्रबार भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ५८ अर्ब नाघ्यो

काठमाडौं– तिर्न बाँकी सरकारी ऋण साढे २८ खर्ब नाघेको छ