परराष्ट्रमन्त्री एनपी साउद र इजरायली समकक्षी एली कोहेनबीच टेलिफोन संवाद « Khabarhub

परराष्ट्रमन्त्री एनपी साउद र इजरायली समकक्षी एली कोहेनबीच टेलिफोन संवाद


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउदले इजरायली समकक्षी एली कोहेनसँग टेलिफोन संवाद गरेका छन् ।

मंगलबार टेलिफोन संवादका क्रममा परराष्ट्रमन्त्री साउदले इजरायली समकक्षी कोहेनसँग हालै इजरायलमा भएको हमासको आक्रमणप्रति दुख व्यक्त गर्दै त्यहाँ रहेका नेपालीहरुको अवस्थाबारे चासो राखेका थिए ।

उनले हमासको आक्रमणमा परी ज्यान गुमाएका १० नेपालीहरुको शव स्वदेश फिर्ताका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिनसमेत इजरायली विदेशमन्त्री कोहेनसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ५ : ३८ बजे

संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त हो : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त

एसेज सिरिजमा अस्ट्रेलियाको जित, इंग्ल्यान्ड ४-१ ले पराजित

सिड्नी- अस्ट्रेलियाले सिड्नी क्रिकेट ग्राउन्डमा भएको अन्तिम टेस्ट जित्दै एसेज

राष्ट्रसंघीयसहित ६६ वटा अन्तर्राष्ट्रिय संगठन छोड्ने अमेरिकी निर्णय

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६० भन्दाबढी अन्तर्राष्ट्रिय संगठनबाट बाहिरिने

पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा

एजेन्सी– भेनेजुएलामा ट्रम्प प्रशासनले गरेको सैन्य हस्तक्षेपलाई लिएर कोलम्बियाका वामपन्थी

भेनेजुएलामाथि अधिपत्य जमाउँदै ट्रम्प, अब अमेरिकी सामान मात्रै किन्न बाध्य बनाउँदै

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाले नयाँ तेल सम्झौताबाट प्राप्त