प्रिओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो « Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक ०.४४ अंकले बढेको छ । योसँगै सूचक १८९०.०४ अंकमा पुगेको छ ।

सेसन अवधिमा ९ कम्पनीको ४७ सय ३ कित्ता सेयर किनबेच भएको छ । जसबाट १७ लाख ९५ हजार रुपैयाँभन्दा बढीको कारोबार भयो ।

सो अवधिमा ३ कम्पनीको भाउ बढ्दा ३ वटाकै मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएन ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ११ : २९ बजे

मधेस प्रदेशसभा बैठक : बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने

जनकपुरधाम– मधेस प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १

आत्मदाहले छोडेको प्रश्न- समाजले किन धेरै असुरक्षा उत्पादन गर्छ ?

गणेश नेपालीको मृत्युबारे अहिले विभिन्न कोणबाट बहस भइरहेको छ ।

बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द

पर्वत– पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो

धरानमा विद्युतको गाडी दुर्घटना: प्राधिकरणका दुई कर्मचारीको मृत्यु

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरण, धरान वितरण केन्द्रको विद्युत् मर्मत

कान्ति लोकपथ अस्थायी रूपमा बन्द

ललितपुर– लगातारको वर्षा र मनसुनजन्य जोखिमका कारण कान्ति लोकपथमा सवारी