यी राशि हुने जोडीहरुको प्रेम सम्बन्ध कहिल्यै छुट्दैन « Khabarhub

यी राशि हुने जोडीहरुको प्रेम सम्बन्ध कहिल्यै छुट्दैन


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

ज्योतिष शास्त्र अनुसार केही यस्ता राशिहरू छन्, जुन राशि भएकाहरुको प्रेम सम्बन्ध दिगो हुने गर्छ । अर्थात प्रेमी प्रेमिका कहिल्यै छुट्दैनन् । उनीहरूको सम्बन्ध एकदमै बलियो हुन्छ ।

शास्त्रका अनुसार १२ राशिकै मानिसको स्वभाव आचरण फरक–फरक हुने गर्छ । सोही अनुरुप प्रेम सम्बन्ध पनि त्यही प्रकारको हुन्छ । कुन राशिका व्यक्तिहरूको प्रेम सम्बन्ध बलियो हुन्छ–

मिथुन र तुला–

मिथुन राशि र तुला राशिको प्रेम सम्बन्ध निकै राम्रो रहेको छ । यी दुई राशि भएकाहरुको शारीरिक वा मानसिक दुवै रुपले मिल्ने हुन्छन्।

सिंह र तुला

यी दुई राशि भएका व्यक्तिहरु पनि सामाजिक रुपमा निकै मन पराइन्छ। समाजमा आकर्षक भएर प्रस्तुत हुने हुँदा यो जोडीलाई सबैले आकर्षकको केन्द्र बनाएको हुन्छन्।

मेष र कुम्भ

यी राशि भएका मानिसहरु हरेक समय एक अर्कालाई साथ दिने भएकाले यी दुई राशि भएका व्यक्तिहरु एक अर्काप्रति आकर्षक हुने गर्छन् ।

वृष र वृश्चिक

एक अर्कालाई सम्मान गर्ने भएकाले यी दुई राशि भएका व्यक्तिहरु नेतृत्वको विषयमा कहिल्यै झगडा गर्दैनन् ।

वृष र कन्या

यी राशि भएका व्यक्तिहरु एक अर्कालाई बुझ्ने र बुझाउन सक्ने भएकाले निकै राम्रो मानिन्छ । उनीहरुले घर परिवारमा स्थिरता आवश्यक हुने गर्छ ।

सिंह र धनु

एक अर्काको बिचमा आत्माविश्वास बढी रहेकाले दुवैले सक्दो सहयोग गर्ने गर्छन् ।

कन्या र मकर

यी दुई राशि भएको व्यक्तिहरु आफ्नो सम्बन्धमा इमान्दार हुने गर्छन् । एक अपसमा कहिल्यै झुट नबोल्ने भएकाले उनीहरुको सम्बन्ध बलियो हुन्छ ।

मिथुन र कुम्भ

जीवनभरी हरेक उतारचढावलाई आपसको समझदारीमा पार गर्ने भएकाले उनीहरुको सम्बन्ध बलियो हुन्छ ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ७ : ५४ बजे

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट

देउवा समूहले पठाएको पत्रलाई अभिलेखमा राख्न तोकादेश

काठमाडौं– नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले पठाएको पत्रलाई

प्रतिमा गौतम कांग्रेस सहमहामन्त्रीको उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले पार्टीको आगामी १५औँ महाधिवेशनमा