बहुमूल्य सामान देखाएर ठगी गरेको आरोपमा ६ जना पक्राउ « Khabarhub

बहुमूल्य सामान देखाएर ठगी गरेको आरोपमा ६ जना पक्राउ


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बहुमूल्य सामान देखाएर विभिन्न प्रलोभनमा पारी ठगी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाका अनिल गदाइली, ललितपुरका रमेश नापित, मकवानपुरका सत्यनारायण कपाली, काभ्रेपलाञ्चोकका विकास श्रेष्ठ, ओखलढुंगाका लालबहादुर सुनुवार र मकवानपुरका मुरली न्यौपाने रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले टोलीले उनीहरुलाई शुक्रबार काठमाडौँको बालुवाखानीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान एवम कारवाहीका लागि प्रहरी वृत बौद्ध पठाइएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ६ : ५७ बजे

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६