बिहान उठ्नासाथ ऐना हेर्नु शुभ कि अशुभ ? « Khabarhub

बिहान उठ्नासाथ ऐना हेर्नु शुभ कि अशुभ ?


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

राति सुतेर बिहान उठ्नासाथ ऐना हेर्ने धेरैको बानी हुन सक्छ ! तर वास्तुशास्त्रले  बिहान उठ्नासाथ ऐना हेर्नुलाई राम्रो मानेको छैन ।

बिहानै ऐना हेर्दा शरीरमा नेगेटिभ ऊर्जा, रोग र भय उत्पन्न हुने सम्भावना बढी रहन्छ ।

बिहान उठ्ने बित्तिकै मानिसको अनुहारमा अल्छी र अनुहारमा आलस्य झल्किन्छ । त्यसैले बिहान उठ्ने बित्तिकै ऐना हेर्दा त्यो आलस्यको मुद्राले दिनभरि नकारात्मक प्रभाव पार्न सक्छ ।

वास्तुशास्त्र अनुसार जब हामी बिहानै ऐनामा आफ्नो प्रतिविम्ब देख्छौँ, त्यसले मनमा सकारात्मक भाव जाग्दैन । ऐना हेर्नु भन्दा पहिले हत्केला हेर्नुलाई उपयुक्त मानिएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ७ : १५ बजे

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम

रवि बिरामी भएपनि बालेनसँग निरन्तर संवादमा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गैर सांसदलाई पनि मन्त्री

यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा सात जनाको मृत्यु

दुबई – इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन आक्रमणका कारण

जनताले दिएको मत परिणामलाई एमालेले सम्मान गर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले