विश्वकप क्रिकेट : पाकिस्तानद्वारा भारतसमक्ष १९२ रनको लक्ष्य प्रस्तुत « Khabarhub

विश्वकप क्रिकेट : पाकिस्तानद्वारा भारतसमक्ष १९२ रनको लक्ष्य प्रस्तुत


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वकप क्रिकेटअन्तर्गत जारी खेलमा पाकिस्तानले भारतसमक्ष १९२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अहमदाबादमा रहेको नरेन्द्र मोदी रंगशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १९१ रन बनाएपछि भारतले १९२ रनको लक्ष्य पाएको हो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले ५८ बलमा सर्वाधिक ५० रन बनाए । उनले ७ चौका प्रहार गरे । त्यसैगरी, मोहम्मद रिजवानले ६९ बलमा ४९ रनको योगदान दिए ।

भारतका लागि जसप्रित बुमराह, मोहम्मद सिराज, हार्दिक पाण्ड्या र कुलदीप यादव, रवीन्द्र जडेजाले समान २ विकेट लिए ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ६ : ०० बजे

ग्यास संकटबीच सरकारको काम देखेर रामेश प्रसाईंले भने, ‘चुनावताका बोलेका कुरा सम्झिँदा आफैंलाई लाज लाग्छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले खाना

बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीनजना पक्राउ

नेपालगन्ज– कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी

गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने

काठमाडौं– नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बीच सन् २०२७

हेटौंडाको सामुदायिक वनभित्र बोरामा भेटियो महिलाको शव

मकवानपुर- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र हालेर

सिलिन्डरसहित लाइनमा छन् उपभोक्ता, तर मन्त्री भन्छिन्- ग्यासको अभाव छैन, माग नै धेरै भयो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यास अभाव नभई मागमा