गोठमा आगलागी हुँदा एक जनाको मृत्यु « Khabarhub

गोठमा आगलागी हुँदा एक जनाको मृत्यु


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

गलकोट- बागलुङको गलकोट नगरपालिका ४ नुवाकोटमा रहेको एक गोठमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामबहादुर मल्ल रहेको प्रहरीले जनाएको छ ।

गएराति भएको आगलागीमा मल्लको गोठ जलेर पूर्ण रुपमा नष्ट भएको छ । आगलागी भएको ठाउँमा पछि हेर्दा गोठधनी मल्लको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

आगलागी हुँदा झण्डै चार लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ८ : २० बजे

बालेनको उपस्थितिमा उपसभामुखमा रूबीकुमारीलाई सघाउने रास्वपाको निर्णय

काठमाडौं- उपसभामुख पदको निर्वाचनअघि डाकिएको राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको

औषधिको मूल्यवृद्धिबारे विभागको स्पष्टिकरण

काठमाडौं– पछिल्लो समय औषधिको मूल्यवृद्धि सम्बन्धी विषय संघीय संसद् र

उपसभामुखको निर्वाचनअघि रास्वपा दलको बैठक (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बसिरहेको

एकीकरण प्रयासबीच राष्ट्रपति सीले बेइजिङमा भेटे ताइवानकी विपक्षी नेतृलाई

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानको मुख्य विपक्षी पार्टी कुओमिन्ताङ

औषधि मूल्यवृद्धि प्रकरण : विभागका महानिर्देशक ढकाल छानविनको दायरामा 

काठमाडौं– कानुन विपरीत औषधिको मूल्यवृद्धिसम्बन्धी प्रकरणमा औषधि व्यवस्था विभागका महानिर्देशक