कोशीमा राजनीतिक संकट टर्‍यो, अब सहमतिको सरकार बन्छ : मुख्यमन्त्री कार्की « Khabarhub

कोशीमा राजनीतिक संकट टर्‍यो, अब सहमतिको सरकार बन्छ : मुख्यमन्त्री कार्की


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले प्रदेशको राजनीतिक संकट टरेको र अब सहमतिको सरकार बन्ने बताएका छन् ।

शनिबार नियुक्त भएर आइतबार पद तथा गोपनीयताको शपथ लिएपछि प्रतिक्रिया दिने क्रममा उनले कोशी प्रदेशमा देखिएको राजनीतिक संकट अन्त्य भएको दाबी गरेका हुन् ।

प्रदेशसभा विघटन भएर मध्यावधि चुनावमा जानुपर्ने अवस्था टरेको दाबी गर्दै उनले वार्ता र संवादमार्फत् समाधान खोजिने बताए ।

 

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ४ : ४७ बजे

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौं – नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस १ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस १ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १ गते मंगलबार तदनुसार

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय