स्कूल विभागका कारण नेकपाको सचिवालय बैठक फेरि स्थगित « Khabarhub

स्कूल विभागका कारण नेकपाको सचिवालय बैठक फेरि स्थगित


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को केन्द्रीय सचिवालय बैठक पुन स्थगित भएको छ ।

बिहीवार(आज) दिउँसो १ बजेका लागि बोलाइएको बैठक नेताहरुबीच सहमति जुट्न नसकेपछि स्थगित भएको छ ।

यसअघि मंगलबारका लागि बोलाइएको बैठकअघि नेताहरुबीच कुरा नमिलेपछि बैठक आजका लागि बोलाइएको थियो ।

नेकपामा स्कुल विभागको नेतृत्वका विषयमा कुराकानी मिल्न सकेको छैन ।

पूर्व माओवादीका तर्फबा प्रवक्ता नारायणकाजीलाई स्कुल विभागको जिम्मेवारी आफूले पाउने पर्ने अडान लिएका छन् भने पूर्व एमालेका तर्फबाट पक्षधरले ईश्वर पोखरेलले उक्त विभागमा दाबी गरिरहेका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ११ : ४७ बजे

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण