बजारमा दसैँको रहर आयो बरी लै…..(फोटो फिचर) « Khabarhub

बजारमा दसैँको रहर आयो बरी लै…..(फोटो फिचर)


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दसैँ भित्रिएसँगै काठमाडौँको प्रमुख व्यापारिक थलो असन, नयाँसडक र महाबौद्ध क्षेत्रमा उपभोक्ताको भीडभाड बढेको छ । प्रमुख चाडपर्वको अवसर पारेर व्यवसायीहरूले लुगाफाटामा उल्लेखनीय छुट दिएको जनाएका छन् । यसरी छुट दिएका स्थानमा उपभोक्ताको बाक्लो उपस्थिति देखिन्छ ।

तर खाद्यान्न बजारमा भने मूल्यमा छुटको सुविधा छैन । मानिसको भीड देखिए पनि उल्लेखनीय व्यापार नभएको व्यापारीहरूको गुनासो छ । अनलाइनबाटै सामान खरिदमा उपभोक्ताको रुचि बढ्दै गएपछि बजारमा गएर छनोट गर्ने प्रवृत्ति कम हुँदै गएको हो ।

बजारमा मोलमोलाइ हुने ठगीबाट त्रसित युवा उपभोक्ता अनलाइन मार्फत सामान लिन सहज मान्न थालेका छन् । यद्यपि पसल, पसल चहारेर मोलमोलाइ गरी सामान किन्न रुचाउने उपभोक्ताको कमी छैन । अघिल्लो पुस्ताका मानिनेहरु बजार गएर सामान छनोटमा सोख राख्छन् ।

 

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  १२ : २२ बजे

शिक्षा समिति : विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौं– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय

प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत

परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुवात गरिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयको आफ्नै भवन निर्माणको काम

विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन

काठमाडौं– सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न

चार हजार सहकारी बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब चार हजार बचतकर्ताको