विश्वकप फुटबल एसिया छनोट : आज नेपाल र लाओसबीच प्रतिस्पर्धा « Khabarhub

विश्वकप फुटबल एसिया छनोट : आज नेपाल र लाओसबीच प्रतिस्पर्धा


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वकप फुटबलको एसिया छनोटमा आज नेपाल र लाओसबीच प्रतिस्पर्धा हुँदैछ ।

दुई टोलीबीच दोस्रो लेगको खेल लाओसको वियनतियानेस्थित राष्ट्रिय रङ्गशालामा नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ ।

यसअघि काठमाडौँको दशरथ रङ्गशालामा भएको पहिलो लेगको खेलमा नेपाल र लाओसले १–१ गोलको बराबरी खेलेका थिए । 

दोस्रो लेगमा जित निकाल्ने टिमले समूह ‘एच’मा रहेका बहराइन र युएई तथा यमन र श्रीलंकाबीचको बिजेतासँग दोस्रो चरणको छनोट होम एण्ड अवेका आधारमा खेल्नेछ ।

नेपाल आजको खेल जित्दै दोस्रो चरणमा उक्लने योजनाका साथ मैदानमा उत्रने छ । 

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ७ : ४८ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल