प्रिओपन सेसनमा नेप्से सूचकमा सामान्य गिरावट | Khabarhub Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचकमा सामान्य गिरावट


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अङ्कले घट्यो । साताको दोस्रो कारोबार दिन आज सेसन अवधिमा ०.२६ अंक घटेर नेप्से १८५१.१७ अंकमा झर्‍याे। 

सेसनमा ६५५ कित्ता सेयर किनबेच भयो । जसमा ५ कम्पनीको मूल्य बढ्यो भने ७ कम्पनीको मूल्य घट्दा बाँकी ४ कम्पनीको मूल्य स्थिर रह्यो ।

सेसन अवधिमा सेयर किनबेचबाट २ लाख १४ हजार ७४६ रुपैयाँ ५० पैसा बराबरको कारोबार भयो । 

 

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ११ : १८ बजे

सांस्कृतिक संस्थानले ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने

काठमाडौं – सांस्कृतिक संस्थानले आगामी साउनमा ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना

सभापति देउवाद्वारा पूर्वनिर्वाचन आयुक्त शर्माको निधनप्रति दुःख व्यक्त

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन

बैंककमा पनि मनाइयो २१२औँ भानु जयन्ती

काठमाडौं– २१२ औँ भानु जयन्तीको विशेष अवसर पारेर आज आइतबार

गैरआवासीय नेपाली सङ्घमा ‘केसी समूह’ महाधिवेशनको तयारीमा

काठमाडौं– गैरआवासीय नेपाली सङ्घको ‘डा बद्री केसी समूह’ सङ्घको १२औँ महाधिवेशन