रेडियो पत्रकारिता सम्मान बिजन दुवाडीलाई  « Khabarhub

रेडियो पत्रकारिता सम्मान बिजन दुवाडीलाई 


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रेडियोकर्मी बिजन दुवाडीलाई सगरमाथा कला पत्रकारिता सम्मान प्रदान गरिएको छ । सिटिजन एफएमका अध्यक्षसमेत रहेका दुवाडीलाई सहारा ग्रुप पाँचौँ सगरमाथा म्युजिक अवार्ड २०८० बाट सम्मानित गरिएको हो । 

यसैगरी कार्यक्रममा वरिष्ठ लोक गायिका तीर्थकुमारी थापालाई सगरमाथा लाइफ टाइम अचिभमेन्ट अवार्ड २०८० बाट सम्मानित गरिएको थियो ।  उनीहरूसहित अन्य पाँच जना सञ्चारकर्मी र गायक गायिकाहरूलाई टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले सम्मान प्रदान गरेका हुन् ।

टोखा नगरपालिका प्रमुख अधिकारीले कलाकार तथा सञ्चार कर्मीलाई सम्मान गर्नु  प्रशंसनीय कार्य भएकोले नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।  

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  १ : ४७ बजे

त्रिशुलीको कटानले जोखिममा रागिनास

काठमाडौँ । त्रिशुली बाढीको कटानले गोरखाका दुई घर उच्च जोखिममा

एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने

बेइजिङ, १० असोज (रासस/एएफपी)। चीनले अमेरिकाले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) लाई

अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नतिका लागि नेपालले माग्यो थप समय

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुग्दा प्रधानमन्त्री

पूर्वी नेपालतर्फ मौसम सुधार, पश्चिमी क्षेत्रमा आइतबारदेखि

काठमाडौँ । नेपालीको पूर्वी क्षेत्रमा मौसम क्रमशः सुधार हुँदै गए

भारी वर्षापछि लुम्बिनीका मुख्य सात सडक अवरुद्ध

बुटवल । लगातारको वर्षासँगै आएको पहिरो र बाढीका कारण लुम्बिनी