शक्तिपीठमा दसैँको उज्यालो (फोटो फिचर) « Khabarhub

शक्तिपीठमा दसैँको उज्यालो (फोटो फिचर)


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

आसुरी शक्तिमाथि सत्यको विजयका रुपमा मनाइने दसैँको रौनक शक्तिपीठहरुमा विशेष रुपमा देखिने गरेको छ । 

दशैँ भित्रिएसँगै काठमाडौंको मैतीदेवी मन्दिरलाई विशेष रुपमा सजाइएको छ । साँझपख बत्तीको झिलिमिलीले धेरैलाई तान्ने गरेको छ । 

भक्तजनको भीडले साँझपख त्यसक्षेत्रको ट्राफिक व्यवस्थापनमा समेत समस्या आउने गरेको छ । 

बत्तीको उज्यालोमा दर्शनार्थी मात्र होइन, टिकटक बनाउने, भिडियो खिच्ने किशोरकिशोरीको बाक्लो उपस्थिति रहने गर्छ ।  

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ३ : २९ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका