फूलपातीको अघिल्लो दिन काठमाडौंका मुख्य बजारमा किनमेल गर्नेको भीड, व्यापारी उत्साहित « Khabarhub

फूलपातीको अघिल्लो दिन काठमाडौंका मुख्य बजारमा किनमेल गर्नेको भीड, व्यापारी उत्साहित


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फूलपातीको अघिल्लो दिन पनि काठमाडौं उपत्यकाका मुख्य बजारमा किनमेल गर्नेको भीड लागेको छ ।

काठमाडौंको न्यूरोड, असन, इन्द्रचोकलगायतका क्षेत्रमा शुक्रबार पनि किनमेल गर्ने सर्वसाधारणको भीड लागेको हो । ग्राहकको भीडभाडसँगै यस वर्ष व्यपारमा केही उत्साह देखिएको व्यापारीहरुले जनाएका छन् ।

दशैँका लागि व्यापारीहरुले ग्राहकलाई आकर्षित गर्न छुटको अफर पनि दिएका छन् । काठमाडौंको असन, इन्द्रचोकमा नुनदेखि सुनसम्म पाइने भएकाले पनि चाडपर्वका बेला सो क्षेत्रमा सर्वसाधारणको भीड लाग्ने गरेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ३ : ४८ बजे

सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

सल्यान – सल्यानमा शनिबार बेलुका जन्ती बोकेको जिप दुर्घटना हुँदा

किएभमा गोली चल्दा कम्तीमा पाँच जनाको मृत्यु

किएभ – युक्रेनको किएभको एक आवासीय जिल्लामा शनिबार भएको गोलीकाण्डमा

स्ट्रेट अफ हर्मुजमा भारतीय जहाजमाथि इरानी सेनाको गोलीबारी : भारतद्वारा कडा आपत्ति प्रकट !

काठमाडौं – सामरिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुज स्ट्रेटमा भारतीय

वैशाख ८ गतेदेखि सोल्मामा ‘छैटौँ सोल्मा अन्तर वडा कप–२०८३’ फुटबल प्रतियोगिता

खोटाङ – सोल्मा स्पोर्टस् क्लब सोल्मा खोटाङले यही वैशाख ८