जब शृङ्खलाले फ्रान्सको सबैभन्दा अग्लो हिमालमा फहराइन् नेपालको झण्डा « Khabarhub

जब शृङ्खलाले फ्रान्सको सबैभन्दा अग्लो हिमालमा फहराइन् नेपालको झण्डा


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्व मिस नेपाल शृङ्खला खतिवडा यतिबेला फ्रान्स भ्रमणमा छिन् । उनी नेपाल र फ्रान्सबीचको मैत्री सम्बन्धको अवसर पारेर त्यहाँ पुगेकी हुन् ।

शृङ्खलाले भ्रमणको मौका पारेर पश्चिम युरोपको सबैभन्दा ठूलो हिमाल मोन्ट ब्लाङको आरोहण गरेकी छिन् । उनले हिमाल चढेर नेपालको झण्डासमेत फहराएकी छिन् । शृङ्खलाले सामाजिक सञ्जालमा इन्स्टाग्राममा एक पोस्ट शेयर गर्दै नेपालीमाझ खुशी समेत व्यक्त गरेकी छिन् ।

भ्रमण वर्ष २०२० लाई सफल पार्न निरन्तर रुपमा खटिएकी शृङ्खलाले भ्रमण वर्ष सफल पार्न आफ्नो ठाउँबाट सबैले सहयोग गर्न अपील समेत गरेकी छिन् ।

झण्डै डेढ महिनाको युरोप भ्रमणमा रहेकी शृङ्खलाले सफलतापूर्वक हिमाल चढेर नेपाल र फ्रान्सको झण्डा फहराएकी थिइन् । सफलतापूर्वक हिमाल चढेको भन्दै दूतावासले बधाई समेत दिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ६ : ३८ बजे

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको