ओलीप्रतिको लाञ्छना राष्ट्र र जनताको भविष्यमाथिकाे प्रहार : शंकर पोखरेल « Khabarhub

ओलीप्रतिको लाञ्छना राष्ट्र र जनताको भविष्यमाथिकाे प्रहार : शंकर पोखरेल


८ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीमाथि विभिन्न कोणबाट प्रहार भइरहेको बताएका छन् ।

आज समाजिक सञ्जाल फेसबुकमार्फत उनले अध्यक्ष ओलीलाई विभिन्न हिसाबका लाञ्छना लगाउनु राष्ट्र र जनताको भविष्यमाथिकै प्रहार भएको टिप्पणी गरेका छन् ।

उनले कहिले टेलिकमको नयाँ भवनको फोटो राखेर केपी ओलीको घर भन्ने, कहिले कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेती भइरहेको भन्दै यस्ता खाले षड्यन्त्रविरुद्ध गम्भीर बन्नुपर्ने बताएका छन् । 

महासचिव पोखरेलले वैचारिक र राजनीतिक रूपमा स्खलित भएकाहरूको हतियार नै भ्रम सिर्जना गर्नु रहेको समेत बताएका छन् । सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य व्यक्ति पार्टी अध्यक्ष केपी शर्मा ओली नै भएको उनको जिकिर छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  ९ : ०५ बजे

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी

ईयूमा उडान वृद्धि २.३ प्रतिशत, स्लोभाकियामा ३७ प्रतिशत

काठमाडौं– स्लोभाकियामा अगस्ट महिनामा व्यावसायिक उडानको संख्या अघिल्लो वर्षको सोही

रातारात टेकु लगिएका चोलेन्द्रलाई कडा सुरक्षासहित घरमै पुर्‍याइयो, निगरानी गर्न प्रहरी तैनाथ 

काठमाडौं– सुरक्षा थ्रेट भन्दै शनिबार राति २ बजे अपराध अनुसन्धान

कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा

काठमाडौं-नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया जारी रहेको अवस्थामा त्यसप्रति विमति जनाउँदै