मर्चवारमा व्यापारी लुटिए « Khabarhub

मर्चवारमा व्यापारी लुटिए


१२ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारका एकजना व्यापारी लुटिएका छन् । सम्मरीमाई गाउँपालिका–६ दयानगरस्थित सेमरा सडकखण्डमा उनीसँग रहेको नगद पाँच लाख लुटिएको प्रहरीले बताएको छ ।

मर्चवारी गाउँपालिका–३, रायपुर बस्ने ५० वर्षीय व्यापारी प्रकाश बरईलाई अज्ञात समूहले हतियार देखाएर रु पाँच लाख ५० हजार नगद लुटी फरार रहेको प्रहरीले जनाएको छ ।

भैरहवास्थित नबिल बैंकबाट रकम झिकी घर फर्किंदै गर्दा लुटेरा समूहले आज साँझ उक्त रकम लुटेको हो ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  १० : ४४ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको