प्रिओपन सेसनमा नेप्से सामान्य अङ्कले घट्यो « Khabarhub

प्रिओपन सेसनमा नेप्से सामान्य अङ्कले घट्यो


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घट्यो । आज प्रिओपन सेसनमा नेप्से परिसूचक ०.४१ अंक घटेर १८७८.२८ विन्दु झर्‍याे ।

सेसन अवधिमा १० स्टकको ७८२ कित्ता सेयर किनबेच भएको छ । जसमा २ लाख ९० हजार ४०३ रुपैयाँ बराबरको कारोबार भयो । 

किनबेच भएका १० स्टकमध्ये ३ वटाको मूल्य बढ्यो भने ४ वटाको घटेको छ । यस्तै ३ वटाको मूल्य स्थिर रह्यो । 

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ११ : १२ बजे

मालपोत कार्यालयको नाम फेरियो

काठमाडौं- सरकारले मालपोत कार्यालयको नाम परिवर्तन गरेर भूमि प्रशासन कार्यालय

मुख्यमन्त्री बानियाँमाथि निष्पक्ष छानबिनको कांग्रेसको माग

पाटन– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँमाथि

गुल्शन झा एक्लैले ५ विकेट लिएपछि ओमनविरुद्ध नेपाल ८१ रनले विजयी

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत मंगलबारको खेलमा नेपाल

शेखर गोल्छालाई हिरासतमा राख्न अदालतले दिएन अनुमति

काठमाडौं– व्यवसायी शेखर गोल्छालाई हिरासतमा राख्न अदालतले अस्वीकार गरेको छ

राष्ट्रिय खेलकुद परिषद्का ४४ जना पदाधिकारी भए पदमुक्त

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्का ४४ जना पदाधिकारी पदमुक्त भएका छन्