गुगलले भारतमा पिक्सल फोनको उत्पादन गर्ने « Khabarhub

गुगलले भारतमा पिक्सल फोनको उत्पादन गर्ने


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- अमेरिकी प्रविधि कम्पनी गुगलले भारतमा ‘पिक्सल’ फोनको उत्पादन गर्ने भएको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा आयोजित ‘गुगल फर इन्डिया’ समारोहलाई सम्बोधन गर्दै गुगलको उपकरण तथा सेवाका प्रमुख रिक ओस्टरलोहले भारतमा पिक्सल फोनको उत्पादन गर्ने घोषणा गरेका हुन् ।

गुगलको माउ कम्पनी अल्फबेटका अनुसार सन् २०२४ बाट भारतमा ‘पिक्सल ८’ फोनको उत्पादन थालिने इकोनोमिक टाइम्सले जनाएको छ । ‘पिक्सलका लागि भारत प्राथमिक बजार हो ।’ ओस्टरलोहलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘मेक इन इन्डिया’ नामक कार्यक्रम अनुसार गुगलले भारतमा पिक्सल फोनको उत्पादन गर्न लागेको हो ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ९ : १४ बजे

कोरला सडकको निरीक्षणमा पूर्वाधारमन्त्री, पाँच पुल निर्माण प्रक्रिया अघि बढाउन निर्देशन

मुस्ताङ- गण्डकी प्रदेशका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको

कांग्रेसमा बढ्यो आन्तरिक राजनीतिक भेटघाट

काठमाडौं- नेपाली कांग्रेसभित्र पछिल्लाे समय शीर्ष नेताहरूबीच आन्तरिक राजनीतिक भेटघाट र छलफल तीव्र

तेहरानमा अली खामेनेईलाई अन्तिम श्रद्धाञ्जली दिन लाखौँको भीड

तेहरान- इरानका सर्वोच्च नेता अली खामेनीको अन्तिम श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन राजधानी तेहरानमा

सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार

काठमाडौं– सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी

अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी

एजेन्सी– संयुक्त राज्य अमेरिकाको २५०औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा राष्ट्रपति डोनाल्ड ट्रम्पले