घरमा सूर्य यन्त्र राख्दा कस्तो फल मिल्छ ?  « Khabarhub

घरमा सूर्य यन्त्र राख्दा कस्तो फल मिल्छ ? 


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.7k
Shares
  • change font
  • change font
  • change font

हामीले कतिपय घरहरूमा सूर्य यन्त्र मूल ढोकामाथि राखेको देख्ने गरेका छौँ । किन राखिन्छ त यस्तो यन्त्र घरमा आज हामी यसैका बारेमा चर्चा गर्ने छौँ ।

पूर्वमुखी घरमा मुख्य ढोकाबाहिर सूर्यको चित्र राख्दा घरमा सकारात्मक ऊर्जा आउँछ र नकारात्मक ऊर्जाको प्रवाह कम भई जागिर, व्यापार, व्यवसायको हिसाबले शुभ रहने मान्यता छ ।

हिन्दु धर्ममा यन्त्रलाई धेरै महत्त्व दिइएको छ । पौराणिक ग्रन्थ अनुसार घरमा वा यन्त्रको स्थापना गर्नाले जीवनमा आउने समस्याबाट मुक्ति मिल्छ र आफूलाई भगवानसँग प्रमाणित गर्न सकिन्छ ।

सूर्य यन्त्रले मानिसको जीवनमा आउने रोग, दुःख, गरिबी, दुर्घटना जस्ता विभिन्न समस्याबाट रक्षा गर्दछ । यो यन्त्रले जीवनमा सुर ल्याउँछ र मनको शान्ति कायम राख्छ ।
धर्मशास्त्र अनुसार घरको उत्तर दिशामा सूर्य यन्त्र स्थापना गर्नाले व्यक्तिलाई हरेक क्षेत्रमा सफलता मिल्छ ।

त्यसैगरी घरमा सूर्य यन्त्र स्थापना गरी दिनहुँ पूजा गर्नाले शुभ फल तथा सूर्यको आशीर्वाद प्राप्त हुने मान्यता रहेको छ ।  यसलाई आइतबारका दिन स्थापना गर्नु उत्तम हुन्छ । सूर्य यन्त्र मन्त्र– ॐ घ्रिइय सूर्य आदित्य ॐ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ६ : ०४ बजे

बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए

सिन्धुपाल्चोक-रसुवाको भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली नागरिक केरुङ

कोरलाबाट मालवस्तु ढुवानी बढ्यो, एक सातामा २५२ कन्टेनर पुगे

मुस्ताङ– भोटेकोशी बाढीबाट (रसुवा-केरुङ) नाका बन्द भएसँगै कोरलानाकाबाट मालवस्तु ढुवानी गर्न

पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व

कपिलवस्तु– कपिलवस्तुका  महिलाले छोराको दीर्घायुको कामना गर्दै बुधबार धुमधामका तीन

आफ्नाको पर्खाइमा साता बित्यो, कुशको शव बनाएर अन्येष्टि

गोरखा– गोसाइँकुण्ड तीर्थ गएका आफन्तहरूको सास बाँकी छ कि छैन