घरमा कालो कमिलाको ताँतीले के संकेत गर्छ ? « Khabarhub

घरमा कालो कमिलाको ताँतीले के संकेत गर्छ ?


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.3k
Shares
  • change font
  • change font
  • change font

तपाईँले पक्कै पनि कमिला ताँती (लाइन) लागेर हिँडेको देख्नुभएको कमिला फरकफरक प्रकार रङ्गका हुने गर्दछन्

कमिला आफ्नो आहारा लिनका लागि समूहमा निस्कने गर्दछन् त्यसबेला उनीहरु समूहमा लामवद्ध भएर हिँड्ने गर्दछन्

वास्तुशास्त्रले प्रकृतिमा भएका कतिपय प्रक्रिया वस्तुलाई सकारात्मक कतिपयलाई नकारात्मक उर्जाको प्रतीक मान्ने गरेको

घरमा कालो कमिलाको ताँती लाग्नुलाई वास्तुशास्त्रले के भन्छ ? आज हामी यसैका बारेमा चर्चा गर्नेछौँ

वास्तुशास्त्रका अनुसार घरमा कालो कमिलाको प्रवेश वा उपस्थिति हुनुलाई शुभ संकेत मानिन्छ

जुन घरमा कालो कमिलाको ताँती प्रवेश गर्छ सो घरमा सुख शान्ति छाउने वास्तुशास्त्रमा वर्णन गरिएको

कमिलालाई रोटी अथवा चिनी खुवाउँनु निकै शुभ मानिन्छ । कमिलाई चामलको रोटीमा शख्खर मिसाएर खान दिदा भाग्योदय हुन्छ र परिवारमा शान्ति मिल्छ ।

यदी हरेक काममा उल्झन आईरहेको छ भने कमिलालाई चिनीमा नरिवलको धुलो मिलाएर खुवाउनुपर्छ । यस्तै बदामको धुलोमा चिनी मिसाएर दिदा तनाव हट्ने र ब्यापार ब्यवसायमा प्रगती हुने बताईन्छ ।

तर रातो कमिला लाम लागेर घरमा प्रवेश गरेमा भने त्यसले अशुभ फल दिने उल्लेख  

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  ६ : १० बजे

फिफा विश्वकप : इजिप्ट नकआउट चरणमा प्रवेश, इरानको सम्भावना जीवितै

काठमाडौँ– फिफा विश्वकप फुटबलअन्तर्गत इजिप्ट र इरानबीचको खेल बराबरीमा सकिएको

समूह ‘जी’ को विजेता बन्दै बेल्जियम नकआउट चरणमा, न्युजिल्याण्ड ५–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप २०२६ मा समूह विजेता बन्दै बेल्जियम नकआउट

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्