हिजबुल्ला र इजरायलका बीचमा गोलाबारी « Khabarhub

हिजबुल्ला र इजरायलका बीचमा गोलाबारी


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

तेलअहिब हिजबुल्लाह र इजरायलका बिचमा गोलाबारी भएको छ । शुक्रबार नसरल्लाहको भाषण अघि एक अर्का विरुद्ध हिजबुल्लाह र इजरायलका बिचमा एक अर्का विरुद्धमा गोलीबारी भएको हो ।

लेबनानको हिजबुल्लाह र इजरायलले शुक्रबार शिया समूहका नेता हसन नसरल्लाहको अपेक्षित सम्बोधन अघि विगत केही घण्टामा गोलीबारी गरेको थियो ।  इजरायल–हमास युद्ध अक्टोबर ७ मा सुरु भए देखिको यो पछिल्लो गोलाबारी हो।

एक विज्ञप्तिमार्फत इजरायली सेनाले बिहीबार लेबनानमा हिजबुल्लाह आतंकवादी लक्ष्यहरूको एक श्रृंखलामाथी प्रहार गरेको जनाएको छ । हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेदेखि इजरायल र हिजबुल्लाहले इजरायल–लेबनानी सीमामा घातक गोलीबारी आदानप्रदान गर्दै आएका छन्। 

पछिल्लो टकरावलाई सन् २००६ को युद्धपछिको सीमामा भएको सबैभन्दा घातक वृद्धि मानिन्छ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  १० : ०१ बजे

रसुवागढी हुँदै कैलाश मानसरोवर जानेको चाप (तस्बिर)

रसुवा– रसुवागढी नाका प्रयोग गरेर एक वर्षमा साढे १३ हजार

३२९ ग्राम खैरो हेरोइनसहित नागपोखरीबाट चार जना पक्राउ

काठमाडौँ – काठमाडौँको नागपोखरीस्थित एक घरबाट ३२९.०५ ग्राम लागू औषध

कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लो पटक कान्तिपुर सेभिङ र

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका-९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान

कार्यस्थलमा स्तनपान कक्षको अभाव

झापा– झापामा विशेष स्तनपान गराउने आमाको सङ्ख्या अपेक्षाकृत कम देखिएको