भाटभटेनी सुपरमार्केटले भूकम्पपीडितलाई १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गर्ने « Khabarhub

भाटभटेनी सुपरमार्केटले भूकम्पपीडितलाई १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गर्ने


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


843
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भाटभटेनी सुपरमार्केटले जाजरकोट भूकम्पबाट पीडित भएकाहरुलाई सहयोग गर्न १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गर्ने भएको छ ।

सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले सहयोगको घोषणा गर्दै प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरिने बताएका हुन् ।

उनले विपदमा परेकाहरुको उद्धार गर्नु सरकारको पहिलो प्राथमिकता रहेको भन्दै पीडितलाई भाटभटेनीकातर्फबाट सहयोगको घोषणा गरिएको बताए

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ९ : ४६ बजे

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको

सुनचाँदीको मूल्य क्रमशः घट्दै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ

तामाकोसी किनारमा युवती र बालक मृत फेला

काठमाडौँ– दोलखाको भीमेश्वर नगरपालिका-५ स्थित तामाकोसी नदी किनारमा एक युवती