प्रहरीलाई १००० रुपैयाँ दिन खोज्ने २ जना पक्राउ « Khabarhub

प्रहरीलाई १००० रुपैयाँ दिन खोज्ने २ जना पक्राउ


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– प्रहरीलाई १ हजार रुपैयाँ दिएर प्रभावमा पार्न खोज्ने २ जना पक्राउ परेका छन् ।

सवारी चेकजाँच खटिएका प्रहरीलाई प्रभावमा पार्न १ हजार रुपैयाँ दिन खोज्ने क्रममा भक्तपुरबाट २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बाा८८च ५०२६ नम्बरको मोटरसाइकल चालक काभ्रे नमोबुद्ध नगरपालिका–१० घर भएका २२ वर्षीय संजिब लामा र मोटरसाइकलमा सवार मकवानपुर घर भएकी १९ वर्षीया सविना थापा छन् ।

मादक पदार्थ सेवन गरेका दुवै जनाले बिहीबार सवारी जाँचमा रहेका प्रहरीलाई प्रभावमा पार्न १ हजार रुपैयाँ दिन खोजेका थिए ।

प्रहरीलाई घुस दिएर आफ्नो प्रभावमा पार्न खोज्ने दुवैजनालाई १ हजार रुपैयाँ र मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  २ : ४५ बजे

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको