वैदेशिक रोजगार विभागमा फोनबाट उजुरी गर्नेको संख्या बढी « Khabarhub

वैदेशिक रोजगार विभागमा फोनबाट उजुरी गर्नेको संख्या बढी


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीका क्रममा समस्या परेका श्रमिकलाई वैदेशिक रोजगार विभागले उजुरी गर्ने निःशुल्क टेलिफोन सेवाबाट उजुरी गर्नेको संख्या बढ्दै गएको छ ।

गत आर्थिक वर्षमा उक्त फोनमा वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका श्रमिकले देशविदेशबाट १ हजार ३ सय १२ वटा उजुरी गरेको विभागले जानकारी दिएको छ ।

फोनमार्फत आएका सर्वै उजुरीको परामर्श भएको विभागका अधिकारीको भनाइ छ । पछिल्लो समय पीडितहरुले फोनमार्फत नै धेरै उजुरी दर्ता गारएका छन् । विभागमा गत आर्थिक वर्षमा १ हजार २ सय ६३  संस्थागत र पनि ७ सय ७३ व्यक्तिगत उजुरी परेका थिए ।

विभागले रोजगारीको खोजीमा रहेका तथा विदेशमा समस्यामा परेका श्रमिकले नि:शुल्क फोन गर्नका लागि ४ वर्ष अघि ०१४७४२६४८ नम्बरको टेलिफोन सेवा शुचारु गरेको थियो । यो नम्बरमा आएको फोनका आधारमा विभागले उजुरीकर्ता र पीडितलाई उद्धार गदै आएको जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ३ : ३७ बजे

पदाधिकारी, सचिवालय र केन्द्रीय सदस्य टुङ्ग्याउन गम्भीर छलफल गर्दै रवि

काठमाडौं- पहिलो महाधिवेशन सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि

पश्चिम बङ्गालको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते

काठमाडौं– भारतको पश्चिम बङ्गालस्थित हल्दिया पेट्रोकेमिकल्सद्वारा सञ्चालित पेट्रोकेमिकल प्लान्टमा मंगलबार

निर्वाचनमा ८७ प्रतिशत मिथ्या सूचना सामाजिक सञ्जालबाट फैलियो : अध्ययन

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा फैलिएका

नारायणगढ-मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण र जनशक्ति तयारी अवस्थामा

चितवन- वर्षायाम सुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा सम्भावित पहिरोका कारण सडक अवरुद्ध