नरैनापुरमा धार्मिक मेला शुरु « Khabarhub

नरैनापुरमा धार्मिक मेला शुरु


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेको नरैनापुर गाउँपालिका–२ मियापुर्वामा आजदेखि खलिफा सैयद नूर अहमद शाह रहमत तुल्ला अलैह उर्सको धार्मिक मेला शुरु भएको छ । अठार वर्षसम्म पहाडमा तपस्या गरेका तत्कालीन धर्मगुरु खलिफा नूर अहमद शाहको सम्झनामा प्रत्येक वर्षको वसन्त पञ्चमीपछि मेला लाग्ने गर्दछ ।

मेला यही फागुन १२ गतेसम्म चल्ने आयोजक समितिका प्रबन्धक तौहीद अहमद शाहले बताए । उनका अनुसार मेलामा सामूहिक भण्डारा, प्राथना, कब्बाली, नाच तथा जादुई खेललगायतका क्रियाकलाप हुनेछ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  २ : ४१ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी