१५ वर्षपछि सख्तरसंग बार्सिलोना पराजित « Khabarhub

१५ वर्षपछि सख्तरसंग बार्सिलोना पराजित


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युइएफए च्याम्पियन्स लिगमा स्पेनिस महराथी बार्सिलोना १५ वर्षपछि टर्की क्लब सख्तर डोनेट्सकसँग १–० ले पराजित भएको छ ।

मंगलबार रातिको हारपछि बार्सिलोना दुई खेलअघि नै अन्तिम १६ मा स्थान बनाउन चुकेको छ । यो खेलसँगै बार्सिलोनाको अपराजित यात्रा पनि चौथो खेलमा टुंगियो । अब, अन्तिम १६ मा स्थान बनाउन बार्सिलोनाले अर्को खेल कुर्नपर्छ

सख्तरको जितमा डेनीलो सिकानले ४०औं मिनेटमा गोल गरेका हुन् । नेवर्टनले दोस्रो हाफमा गोल गरेपनि त्यो अफसाइड हुँदा सख्तरले अग्रता दोब्बर बनाउने अवसर गुमायो ।

खेलका अधिकांश समय बल पकड बनाएपनि जाभी हर्नान्डेजको बार्सिलोना फिनिसिङमा चुकेको थियो । 

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ८ : ३६ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको