यी राशि हुने पुरुषले पाउँछन् सुन्दर श्रीमती « Khabarhub

यी राशि हुने पुरुषले पाउँछन् सुन्दर श्रीमती


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शास्त्रमा उल्लेख गरिएअनुसार कुनैपनि पुरुषले कस्तो श्रीमती पाउँछन् भन्ने उनीहरुको राशिअनुसार पनि फरक पर्छ । केही त्यस्ता राशि भएका मानिसहरु जसले सुन्दर र इमान्दार श्रीमती पाउने ज्योतिष शास्त्रले बताउँछ–

तुला राशि : शास्त्रमा उल्लेख भएअनुसार तुला राशि हुनेले सुन्दर श्रीमती पाउँछन् । उनीहरु श्रीमतीको मामिलामा भाग्यमानी मानिन्छन् । यस्ता व्यक्ति धेरै गफाडी हुने भएपनि श्रीमतीसँग भने एकदम समझदार हुन्छन् । अन्य युवतीसँग नजिक भएपनि श्रीमतीलाई थाहा दिदैनन् । यो राशी हुनेका श्रीमतीले श्रीमानको पुर्ण रुपमा विश्वास गर्छन् ।

मकर राशिः यो राशि भएका व्यक्ति एकदमै रोमान्टिक मानिन्छन् । उनीहरुले सँधै आफ्नो पार्टनरलाई सरप्राइज दिएरै खुसी बनाउँछन् । मकर राशि भएका व्यक्ति एकदमै क्यूट हुन्छन् । त्यसैका कारण पनि उनीहरु यो राशि भएका पुरुषलाई मन पराउँछन् ।

कर्कट राशि : शास्त्रमा उल्लेख भएअनुसार, यो राशि भएका व्यक्ति धेरै दूरदर्शी हुन्छन् । यसको अतिरिक्त यो राशि भएका व्यक्ति भविष्यका लागि सजग पनि हुन्छन् । यो राशीका व्यक्तिको सम्बन्ध श्रीमति सँग एकदमै राम्रो हुन्छ । यो राशि भएका व्यक्ति युवतीकोे चाहना बुझ्न एकदमै माहिर हुन्छन् ।

कन्या राशि : शास्त्र अनुसार, कन्या राशि भएण्का पुरुष प्रति महिला एकदमै आकर्षित हुन्छन् । यो राशिका व्यक्ति कुरा गर्नमा पनि सिपालु हुन्छन् । कुरा मिठो गर्ने र सुन्दर पनि हुने भएकाले यीनिहरु प्रति कुनैपनि युवती चाँडै आकर्षित हुन्छन् ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ६ : ३६ बजे

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का