किन आउँछ महिलाको अनुहारमा रौँ ? « Khabarhub

किन आउँछ महिलाको अनुहारमा रौँ ?


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

महिलाहरू आफ्नो सुन्दरताप्रति निकै सचेत रहने गर्दछन् । आधुनिकतासँगै शृंगारका सामग्रीको विकासले महिलालाई यसमा ठूलो सहयोग गरेको छ ।

परापूर्वकालदेखि नै महिलाले सोह्र श्रृंगार गर्नु पर्छ भन्ने मान्यता स्थापित छ ।

पछिल्लो समय महिलाहरूले हजारौँ रुपैयाँ खर्च गरेर आफूलाई सुन्दर देखाउने फेसन जस्तै बनेको छ ।

तर, पनि कतिपय महिलालाई अनुहारमा आउने रौँले निकै सताउने गरेको छ । यसलाई हटाउन महिलाहरूले अनेक प्रविधि अपनाउने गरेका छन् ।

कतिपय महिलाको माथिल्लो ओठमा पुरुषमा जस्तै जुँगाको रेखी देखिने गर्छ । तर यो पुरुषको जस्तो गाडा कालो तथा बाक्लो भने हुँदैन ।

आखिर महिलामा किन देखिन्छ जुँगाको रेखा ? आज हामी यसैका बारेमा चर्चा गर्नेछौँ । 

महिलाको शरीरमा पुरुष हर्मोन एस्ट्रोजन बढी भयो भने ओठ लगायत अनुहारमा पनि रौँ आउने गर्छ ।

एशियाली र अफ्रिकी मूलका महिलामा यस्तो समस्या बढी देखिन्छ । त्यस्तै वंशाणुगत समस्याका कारण पनि महिलामा बढीमा मात्रामा रौँ आउने गर्दछ ।

यसका साथै महिलामा कुनै औषधीको असर र पोलिसाइटिक ओभरी सिनड्रोम (पीओएस) ले पनि केही महिलाको अनुहारमा रौँ आउने चिकित्सकहरू बताउँछन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  ६ : ३४ बजे

होर्मुज जलडमरूमध्ये पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी