समावेशी आयोगका अध्यक्ष डा. सुवेदीले दिए राजीनामा | Khabarhub Khabarhub

समावेशी आयोगका अध्यक्ष डा. सुवेदीले दिए राजीनामा


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. शान्तराज सुवेदीले आज (शुक्रबार) पदबाट राजीनामा दिएका छन्।

सुवेदीले साउन १२ गतेदेखि लागू हुने गरी आयोगको अध्यक्ष पदबाट राजीनामा दिएका हुन्। सुवेदीले संविधानको धारा २५८ को उपधारा ४ को खण्ड (क) बमोजिम साउन १२ देखि लागू हुने गरी पदबाट राजीनामा दिएको लिखित पत्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेका हुन्।

पूर्व अर्थसचिव रहेका सुवेदी गत चैत ७ गते समावेशी आयोगको अध्यक्षमा नियुक्त भएका थिए।

यस्तो छ सुवेदीको राजीनामा पत्र

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ९ : २८ बजे

निन्दा खोलामा ‘मल्टिस्पान’ पुल निर्माण

भद्रपुर– मेचीनगर नगरपालिका–१५ भएर बग्ने निन्दा खोलामा चार करोड २०

भारतको महिला टिम एक दिवसीय विश्वकपको फाइनलमा : जेमिमाको शतक

काठमाडौं – अस्ट्रेलियालाई हराउँदै भारतको महिला टिम एकदिवसीय विश्वकपको फाइनल

‘स्टोरकिपर’ हाँस्दा रोएको सुशासन !

अघिल्लो सरकारको पालामा देशको विशिष्ट पदका व्यक्तिको विषयमा लेखिएको पुस्तकको

निःशुल्क स्वास्थ्य शिविरबाट ८२६ महिला लाभान्वित

ढोरपाटन– रोटरी क्लबको आयोजनामा बुर्तिबाङमा महिलाका निम्ति सञ्चालित चारदिने निःशुल्क

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा लगातार वर्षा

काठमाडौं – बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ प्रभाव बढ्दै